असोज ४, दाङ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फRead More →

असोज १, काठमाडौं | एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएकोछ | जस अन्तर्गत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । असोज १ देखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरुRead More →

भदौ ३१, काठमाडौं । बैदेशिक रोजगार विभागले ३ सय ८२ म्यानपावर कम्पनीबाट बैदेशिक रोजगारीको लागि कुनै पनि कारोबार नगर्न आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै सरकारले बढाएको धरौटी रकम जम्मा गर्न नसकेका कम्पनी र मर्जरमा गएर विलय भएका १ सय ७० कम्पनीबाट बैदेशिक रोजगारीको कुनै पनि कारोबारRead More →

असार ३०, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको थियो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १० पैसा रRead More →

असार २९, काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्। मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमाRead More →

असार २५, कंचनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिनुभयो । “यसअघि सोRead More →

असार ८, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसा तोकेको छ यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७५ पैसा रRead More →

A person died in a road accident at Gokarneshwor municipality-4 this afternoon. The deceased has been identified as Sagar Kunwar, said police. The accident took place when a bus (Ba 1 Kha 8744) heading towards Ratnapark from Sundarijal fell some five feet off the road. Kunwar was the helper inRead More →