निर्वाचनमा ह्याट्रिक गर्नेमा सबैभन्दा बढी माओवादी

शान्तिप्रक्रिया भएका तीनवटै निर्वाचनमा विजयी प्राप्ती गरी २० जनाले ह्याट्रिक गरेका छन् ।

ह्याटिक गर्नेमा नेपाली कांग्रेस, नेकमा एमालेका साथै माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवारहरु छन् ।

सबैभन्दा बढी माओवादीका नेताहरुले ह्याट्रिक गरेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माओवादी केन्द्र

कृष्णबहादुर महरा – माओवादी केन्द्र

गिरिराजमणि पोखरेल – माओवादी केन्द्र

टोपबहादुर राईमाझी – माओवादी केन्द्र

प्रभु साह – माओवादी केन्द्र

अग्निप्रसाद सापकोटा – माओवादी केन्द

जनार्दन शर्मा – माओवादी केन्द्र

टेकबहादुर बस्नेत – माओवादी केन्द्र

——————————–

झलनाथ खनाल -एमाले

सुवास नेम्बाङ -एमाले

विष्णु पौडेल – एमाले

रवीन्द्र अधिकारी – एमाले

———————————-

शेरबहादुर देउवा – नेपाली कांग्रेस

शशांक कोइराला – नेपाली कांग्रेस

नारायण खड्का – नेपाली कांग्रेस

प्रकाशमान सिंह – नेपाली कांग्रेस

अभिषेकप्रताव शाह – नेपाली कांग्रेस

———————————–

बाबुराम भट्टराई – नयाँ शक्ति पार्टी नेपाल

———————————-

उपेन्द्र यादव – संघीय समाजवादी फोरम नेपाल

सन्तकुमार थारु

यो खबर आजको नागरिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *