साउन २३, सोलुखुम्बु | सोलुखुम्बुको गोक्यो हिमतालमा डुवेर बेपत्ता भएका तीन जना विद्यार्थी मध्ये एकजनाको शव भेटिएको छ । काठमाण्डौबाट आएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको मध्ये एक जनाको शब निकाल्न सफल भएको हो । शसस्त्र प्रहरीको गोताखोर टोलीले गतशनिबार पौडि खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेरRead More →

साउन २३, काठमाडौँ | राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजयRead More →

मनोज पराजुली | साउन २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षाले मन्त्रालयले जनताको गुनासोलाई वेवास्था गर्ने गरेको पाइएको छ। श्रम मन्त्रलाय र यस मातहातका कार्यालयका काम कारवाही बारे हेलो सरकारमा पर्ने गुनासाहरुको सुनुवाई नगर्ने मन्त्रालयको सूचीमा श्रम मन्त्रालय एक नम्बरमा रहेको छ । हेलो सरकारमा २०७४ पुष १ गतेRead More →

साउन २०, काठमाडौँ | गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गंगामायाकै आग्रहमा उनको खोजी गरेको थियो । अनसन तोड्ने क्रममा गंगामायाले मानव अधिकार आयोगसँग आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । त्यसै आग्रह पछि नेपाल प्रहरी अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन ललितपुरको सानेपाबाटRead More →

अर्जुन बराल | मोरो भाग्यमानी रहेछ… मज्जाले कमाउँनी भयो । “आलु खानी हुँनेखानी हुन्छन हुँनेखानी आलुखानी हुन्छन” भनेको साँच्चै रहेछ । पल्लाघरकी रमा काकीले काका सँग खुब उसैको बारेमा बयान गरेकी थिईन । आँगनमा बसेर घरको खरको छानातिर आँखा लगायो । आँखाबाट बलिन्द्रधारा आँशु आँखैमा छचल्कीयो । दुईबर्ष देखि घरको छानोमाRead More →

शान्तिप्रक्रिया भएका तीनवटै निर्वाचनमा विजयी प्राप्ती गरी २० जनाले ह्याट्रिक गरेका छन् । ह्याटिक गर्नेमा नेपाली कांग्रेस, नेकमा एमालेका साथै माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवारहरु छन् । सबैभन्दा बढी माओवादीका नेताहरुले ह्याट्रिक गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माओवादी केन्द्र कृष्णबहादुर महराRead More →

मंसिर २१, नुवाकोट । नुवकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा काँग्रेस उम्मेदवार पूर्वअर्थमन्त्री रामशरण मतले सुरुआती अग्रता लिएका छन् । महतले ८ सय १९ मतसहित अग्रता लिएका हुन् । उनलाई बाम गठबन्धनका उम्मेदवार माओवादी स्थायी समिति सदस्य हितबहादुर तामाङले ६ सय १० मतसहित पछ्याइरहेका छन् । यस्तै क्षेत्र नम्बर–२ मा भने बामRead More →

मंसिर २०, रौतहट । रौतहट क्षेत्र नम्बर ४ स्थित गरुडामा भोज तयारी गरिएको कुखुराको मासु । तस्बिर : अन्नपूर्ण गौर : मौन अवधिमा रौतहटका अधिकांश दलित तथा गरिब बस्तिका मतदातालाई भोज खान भ्याई–नभ्याई छ । सबै जसो उम्मेदवारले आफूलाई मत दिन आग्रह गर्दै गरिब तथा दलित बस्तिमा भोजको व्यवस्था गर्दैRead More →

मंसिर २०, बर्दिबास : महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए । प्रमोदको उपचार जनकपुर अञ्चल अस्पतालमा हुदैंछ। प्रमोद गौशाला नगरपालिका मेयर शिवनाथ महतोका आफ्नै भतिजा हुन्।शिवनाथRead More →