मंसिर ११, काठमाडौं । लगातार घटिरहेको विदेशी मुद्राको भाउ मंगलबार केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा रRead More →

मंसिर ९, काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन १ सय घटेर प्रतितोला ५८ हजार रुपैंयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायीRead More →

कार्तिक ८, काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ६ वर्षयताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा विहीवार भएको कारोबार अनुसार सुनको भाउ प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन बुधबार भन्दा ३ सय रुपैयाँले उकालो लाग्दै छापावाल सुन बिहीबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमाRead More →

असोज २५, काठमाडौं । यो हप्ताभरी उकालो लागेको विदेशी मुद्राको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ रRead More →

असोज ७, काठमाडौं । वैदेशिक रोजगरीमा गएर फर्किएका नेपाली नागरिकले नेपालमा व्यवसाय गर्नको लागि १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। अर्थ मन्त्रालयले ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले त्यस्ता नेपाली नागरिकलाई परियोजना धितोमा ऋण दिने व्यवस्था गरेको छ। आजदेखि लागू भएको यो कार्यविधिले कम्तिमा ६ महिना विदेशमाRead More →

भदौ २१, काठमाडौं । डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । बिहीबार दिनार, रिंगिट, दिर्हामको सटही दर बढेको छ । कोरियन वन भने केही घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३०Read More →

भदौ १९ । अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४Read More →

भदौ १५, काठमाडाैं । शुक्रबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । बिहीबार १Read More →

भदौ १२ । अब जापानका व्यस्त सडकहरुमा ड्राइभर नभए पनि चल्ने अर्थात स्वचालित ट्याक्सी गुड्ने भएका छन् । विश्वमा अहिलेसम्म स्वचालित ट्याक्सी नभएको बेला जापानको टोकियोका व्यस्त रोडहरुमा यस्ता ट्याक्सी चल्न थालेका छन् । जापानमा हुन गइरहेको सन् २०२० को ओलम्पिक खेलको लागि विशेष आकर्षणको रुपमा यस्ता ट्याक्सी पनि रहनेRead More →

साउन २५ , कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ । आर्थिक वर्ष २०७४/७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५०Read More →